धनकुटामा बस र ट्याङकर ठोक्किंदा १२ जना घाइते

धनकुटामा बस र ट्याङकर ठोक्किंदा १२ जना घाइते

अर्थ चौतारी

धनकुटामा बस र ट्याङकर ठोक्किंदा १२ जना घाइते

A A- A+

धनकुटा– धनकुटा नगरपालिका १ सुकेपोखरीमा बस र ट्याङ्कर ठोक्किंदा १२ जना घाइते भएका छन् । धनकुटाबाट हिले तर्फ जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरित दिसाबाट आउँदै गरेको को १ च १५३१ नम्बरको ट्याङ्कर आपसमा ठोक्किएका हुन् । घाइतेहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइ सकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?