कञ्चनपुरमा झण्डै ६ लाख मुल्यको अवैध सामान बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीले एक लाख ८० हजार, प्रहरी चौकी टेडुवाले २१ हजार तीन सय ६० र अस्थाइ प्रहरी पोष्ट आइबिआरडिले एक लाख २९ हजार पाँच सय ७० गरी करिब ५ लाख ५७ हजार ९३० मुल्यको पेयपदार्थ, जेन्स कपडा, नल्का, पंखा, नरिवल, चिनी, सेलोटेप, वायरिङ लगायतका सामान बरामद गरि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच