काठमाडौं । मंगलबार सुनचाँदीको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको छ । सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ छ भने चाँदीको मूल्य १ हजार ७ सय ९० रुपैयाँ छ । यसअघि साउन २ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसयता तोलामा ३ हजार ५ सय रुपैयाँ मूल्य घटेको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच