काठमाडौं– आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा ढकालको बन्दी प्रत्यक्षीकरणको रिटको पेसी न्यायाधशी विनोद शर्माको इजलासमा तोकिएको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भई प्रहरी हिरासतमा रहेका शर्माले आफू बिरामी रहेको दाबीसहित गत शुक्रबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। रिटमा उनले विशेषको फैसला त्रुटिपूर्ण रहेको दाबी गरेका छन् । विशेष अदालतले पूर्व महानिर्देशक शर्मालाई कर फर्छ्यौट आयोगमा रहँदा राज्यको सम्पत्ति दुरुपयोग गरी कर छुट दिएको भन्दै ९ वर्ष कैद र ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ सजाय र जरिवाना सुनाएको थियो ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच