डोटीमा जिप दुर्घटना हुँदा ६ जना घाइते

डोटीमा जिप दुर्घटना हुँदा ६ जना घाइते

अर्थ चौतारी

डोटीमा जिप दुर्घटना हुँदा ६ जना घाइते

A A- A+

डोटीमा जिप दुर्घटना भएको छ। दुर्घटनामा परेर ६ जना घाइते भएका छन्।
शनिबार राती धनगढीबाट अछाम जाँदै गरेको से १ ज ४३२ नम्बरको जिप जिल्लाको दिपायल–सिलगढी नगरपालिका–६ कोलीनीमा दुर्घटना भएको हो।
दुर्घटनामा ६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। उपचारपछि सबै जना घर गइसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?