प्रतिपक्षीको होहल्लाकै बिच अर्थमन्त्री पुनद्वारा आर्थिक सर्वेक्षण- २०८१ संसद्‌मा पेश

प्रतिपक्षीको होहल्लाकै बिच अर्थमन्त्री पुनद्वारा आर्थिक सर्वेक्षण- २०८१ संसद्‌मा पेश

अर्थ चौतारी

प्रतिपक्षीको होहल्लाकै बिच अर्थमन्त्री पुनद्वारा आर्थिक सर्वेक्षण- २०८१ संसद्‌मा ...

A A- A+

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण, २०८१ प्रतिनिधिसभामा पेश गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसहितको विपक्षीको विरोध र होहल्लाकै बिच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।

सहकारी काण्डलाई लिएर प्रतिपक्षीले गृहमन्त्रीमाथि संसदीय छानविन समितिको माग गर्दै निरन्तर संसद् अवरोध गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?