यस कुमारको उत्कृष्ट म्युजिक भिडियो ( ज्यानमायाँ) सार्वजनिक

अर्थ चौतारी

यस कुमारको उत्कृष्ट म्युजिक भिडियो ( ज्यानमायाँ) सार्वजनिक

A A- A+

काठमाडौँ। नवीन गीत ज्यानमाया हालै सार्वजनिक भएको छ। यस गीतमा यस कुमार र स्मिता बोहोराको सुमधुर स्वर सुन्न पाइन्छ। गीतलाई बबो प्रधान र विषम आचार्यले उत्कृष्ट एरेन्ज गरेका छन्।

गीतको रेकर्डिङ विवेक रानापायलीले गरेका हुन् भने यसको मिक्स र मास्टरिङ साजन साहले साजन स्टुडियोमा सम्पन्न गरेका छन्। म्युजिक भिडियोको सम्पादन प्रवीण भट्टले गरेका छन्, र निर्देशन सागर बाबु भट्टले गरेका छन्।

ज्यानमाया गीतले उत्कृष्ट शब्द, स्वर, र प्रस्तुतीकरणको समिश्रणमार्फत श्रोता तथा दर्शकलाई मन्त्रमुग्ध बनाउने अपेक्षा गरिएको छ।

कुमार र स्मिता बोहोराको सुमधुर स्वर सुन्न पाइन्छ। गीतलाई बबो प्रधान र विषम आचार्यले उत्कृष्ट एरेन्ज गरेका छन्।

गीतको रेकर्डिङ विवेक रानापायलीले गरेका हुन् भने यसको मिक्स र मास्टरिङ साजन साहले साजन स्टुडियोमा सम्पन्न गरेका छन्। म्युजिक भिडियोको सम्पादन प्रवीण भट्टले गरेका छन्, र निर्देशन सागर बाबु भट्टले गरेका छन्।

ज्यानमाया गीतले उत्कृष्ट शब्द, स्वर, र प्रस्तुतीकरणको समिश्रणमार्फत श्रोता तथा दर्शकलाई मन्त्रमुग्ध बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?