काठमाडौं– मनोहरा खोलाले ग्यास बुलेट बगाएको छ । बाढीले बगाएर ल्याएको उक्त बुलेटबाट ग्यास चुहिएको पाइएको छ ।
ग्यास चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीय त्रसित बनेका छन् । अहिले च्यासल क्षेत्रमा ग्यासको कडा गन्ध आइरहेको स्थानीयले बताएका छन् ।
बगेको बुलेट अहिले च्यासलस्थित एमाले केन्द्रीय कार्यालय नजिकैको पुलमा अड्किएको छ । यो पुलले काठमाडौंको दोभान क्षेत्र र ललितपुरको च्यासललाई जोड्छ ।
प्रहरीले ग्यास बुलेट कहाँबाट बगाएर ल्याएको खुलिनसकेको जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच