सुनको मूल्य १ लाख ६० हजार नजिक

सुनको मूल्य १ लाख ६० हजार नजिक

अर्थ चौतारी

सुनको मूल्य १ लाख ६० हजार नजिक

A A- A+

काठमाडौं, असोज ८ । नेपाली बजारमा आज सुनको मूल्य ५०० रुपैयाँ बढेर प्रतितोला १ लाख ५९ हजार ७०० रुपैयाँ पुगेको छ । यो उच्च हालसम्मकै मूल्य हो । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २०० रुपैयाँ कायम थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?