त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा खाल्डो परेको छ। विमानस्थल धावन मार्गमा सानो आकारको खाल्डो परेको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले बताए।
धावन मार्गमा खाल्डो परेपछि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको उनले बताए।
उनले भने, 'धावनमार्गमा सानो आकारको खाल्डो परेको छ। खाल्डो पुर्ने गर्ने काम भइरहेको छ। एक घण्टासम्मका लागि हामीले उडान बन्द गरेका छौं।'

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच