काठमाडौं, भदौ, १६ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुन प्रतितोला १ लाख ५२ हजार ३००रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ९०० रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैयाँ घटेको हो । आज चाँदी प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच