काठमाडौं- सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक संसद्मा प्रत्यक्ष सवाल-जवाफ गरिसकेपछि मन्त्रिपरिषद् बैठक बसेको हो । मन्त्रिपरिषद् बैठककका एजेन्डा सार्वजनिक गरिएको छैन । यद्यपि सरकारले नेपाल विद्युत् प्राधिकरणको वक्यौतासहितका विषयमा आवश्यक निर्णय लिन सक्नेछ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच