काठमाडौं, ६ असोज । जुम्लाको अर्गानिक स्याउ काठमाडौं उपत्यकाको टोलटोलमा पुग्ने भएको छ । जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको स्याउको प्रचार गर्दै जुम्लाको स्याउ काठमाडौंको टोलटोलमा पुर्याउनको लागि निःशुल्क गाडीको व्यवस्था गरिएको जनाएका छन् । उनले जुम्लाको स्याउ उठाएर किसानको लगानी उठाउन सहयोग गरिदिन पनि अपिल गरेका छन् । उनले लेखेका छन्-
अर्गानिक जुम्लाको स्याउ काठमाडौ उपत्यकाको टोल-टोलमा आईसकेको छ ।
अर्गानिक जुम्लाको स्याउ काठमाडौंमा बिक्री नभएको स्याउका ठेकेदारहरुले बिदेशी स्याउ खरिदबिक्री गरेकाले अब जुम्लाका किसानको लागि निशुल्क गाडी उपलब्ध छ सम्पर्कमा आउनु होला अब काठमाडौ उपत्यका टोल टोलमा पुर्याएर किसानहरुको लगानी उठाउन सहयोग गरिदिन हुन सबैमा अनुरोध गर्दछौ ।
सम्पर्क– Bimal pant 9841466112,9851102652

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच