काठमाडौं, १९ भदौ । नेकपा (एकीकृत समाजवादी) की पोलिटब्यूरो सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको फलोअर्स घटेकोप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहविरुद्ध लागेको भन्दै ओलीको फलोअर्सहरुले अनफलोको अभियान नै चलाएका छन् । ‘एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ। सन्दर्भः अनफलोअर्स अभियान,’– नेतृ झाँक्रीले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच