बारामा ६२ हजारभन्दा बढी हेक्टरमा खेती

हरियाली धानखेत त्रिशूली (नुवाकोट), २५ साउन : नुवाकोटको विदुर नगरपालिका–४ विदुर स्थित हरियाली धानखेत । सदरमुकामको बाक्लो बस्तीको बीचमा जग्गा भएका याहाँका स्थानीयले परम्परागत कृषि कर्मलाई निरन्तरता दिँदै आइरहेका छन् । तस्बिर : रामहरि न्यौपाने/रासस

बारामा ६२ हजारभन्दा बढी हेक्टरमा खेती

अर्थ चौतारी

बारामा ६२ हजारभन्दा बढी हेक्टरमा खेती

A A- A+

कलैया– बारामा ६९ हजार नौ सय ६३ हेक्टर जमिनमध्ये कुल ६२ हजार आठ सय २३ हेक्टर जमिनमा खेती हुने गरेको छ ।  कृषि ज्ञान केन्द्र प्रमुख राजनारायण साहले खेती गरिएको जमिनमध्ये तराईतर्फ ६१ हजार आठ सय २८ हेक्टर र चुरे पहाडतर्फ नौ सय ९५ हेक्टरमा विभिन्न प्रकारका खेतीबाली हुने गरेको बताए ।

कार्यालयका कृषि प्रचार अधिकृत रामजीवन ठाकुरले कृषियोग्य जमिनमध्ये तराईतर्फ छ हजार छ सय ८२ हेक्टर र चुरे पहाडतर्फ चार सय ५८ सहित सात हजार एक सय ४० हेक्टर जमिन बाँझो रहेको जानकारी दिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?