टीआरसी विधेयकविरुद्ध उत्रिए माओवादी पीडितहरू (तस्बिरहरू)

टीआरसी विधेयकविरुद्ध उत्रिए माओवादी पीडितहरू (तस्बिरहरू)

अर्थ चौतारी

टीआरसी विधेयकविरुद्ध उत्रिए माओवादी पीडितहरू (तस्बिरहरू)

A A- A+

काठमाडौं- प्रतिनिधिसभाबाट पारित भइसकेको संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकविरुद्ध माओवादी द्वन्द्वपीडितहरूले प्रदर्शन गरेका छन् ।तत्कालीन द्वन्द्वको एउटा पक्ष रहेको माओवादीबाट पीडितहरूले बिहीबार मध्यान्ह काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शन गरेका हुन् ।नेपाल माओवादी पीडित संघको नाममा दण्डहीनताविरुद्ध भन्दै नयाँ बानेश्वरमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको हो ।उनीहरूले टीआरसी विधेयक पीडित मैत्री नभएको गुनासो पनि गरेका छन् । अहिलेको टीआरसी विधेयकले आफूहरूलाई न्याय नमिल्ने उनीहरूको भनाइ छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?