दिउँसाे आकाश खुल्दा देखिएको रमाइलो र घमाइलो काठमाडौं (फोटो फिचर)

दिउँसाे आकाश खुल्दा देखिएको रमाइलो र घमाइलो काठमाडौं (फोटो फिचर)

अर्थ चौतारी

दिउँसाे आकाश खुल्दा देखिएको रमाइलो र घमाइलो काठमाडौं (फोटो ...

A A- A+

काठमाडौं । मौसम खुलेसँगै आज दिनभर काठमाडौं उपत्यका रमणीय देखियाे । मनसुन बाँकी रहे पनि तुलनात्मकरुपमा वर्षा कम हुँदै गएपछि काठमाडौं उज्यालिएकाे हाे । यद्यपि बेलुकीपख धुम्म भएको छ । उपत्यका वरिपरिका पहाडी भागहरूमा हिमाल टल्किएका थिए । आकाश खुलेसँगै गर्मी बढेको पनि छ । निलो आकाश, हरियाली ठाउँहरुले काठमाडौंमा थप सुन्दरता थपेको छ । आकाश खुलेसँगै न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका उपत्यकाबाट देखिएका केही ठाउँका दृश्यहरु:      

तस्बिरहरुः न्युज एजेन्सी नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?