सूर्योदय सहकारी ठगी प्रकरण : दुईजना पक्राउ, गाउँपालिका अध्यक्ष खोज्दै प्रहरी

सूर्योदय सहकारी ठगी प्रकरण : दुईजना पक्राउ, गाउँपालिका अध्यक्ष खोज्दै प्रहरी

अर्थ चौतारी

सूर्योदय सहकारी ठगी प्रकरण : दुईजना पक्राउ, गाउँपालिका अध्यक्ष ...

A A- A+

पोखरा । स्याङ्जाको बिरुवा गाउँपालिकामा रहेको सूर्योदय सहकारी ठगी प्रकरणमा मुछिएका दुईजना पक्राउ परेका छन् । प्रहरीले तारेन्द्रबहादुर केसी र सन्ध्या भण्डारीलाई पक्राउ गरेको हो  भण्डारी मुक्तिनाथ विकास बैंकको बिरुवा शाखाका कार्यालयमा कस्टमर सर्भिसको कर्मचारी थिइन् । बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पनि पक्राउ पुर्जी जारी भए पनि उनी पक्राउ परिसकेका छैनन् । यसअघि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उनीहरू तीन जनालाई पक्राउ गर्न अदालतसँग अनुमति लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?