काठमाडौं- कमलादीस्थित टुकुचा खोलामाथिको सडकमा ठूलो भ्वाङ परेको घटना सेलाउन नपाउँदै नयाँबानेश्वर चोकनजिकैको सडकमा पनि त्यस्तै घटना दोहोरिएको छ । बानेश्वर चोकबाट शंखमूलतर्फको मुख्य सडक नै भासिएर भ्वाङ परेको हो । शंखमूलबाट बानेश्वरतिर आउने लेनमा भ्वाङ परेपछि महानरको टोली पुगेको छ । महानगरको टोलीले डोजरको प्रयोग गरेर भ्वाङ परेको सडकलाई मर्मत गरिरहेको छ ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच