नेपाल सुपर लिगमा आज काठमाण्डौ र बुटवल लुम्बिनी खेल्दै

नेपाल सुपर लिगमा आज काठमाण्डौ र बुटवल लुम्बिनी खेल्दै

अर्थ चौतारी

नेपाल सुपर लिगमा आज काठमाण्डौ र बुटवल लुम्बिनी खेल्दै

A A- A+

काठमाण्डौ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज काठमाण्डौ रेजर्स र बुटवल लुम्बिनी खेल्दैछन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने खेल बेलुका ६ बजे शुरू हुनेछ ।

सात टोली सहभागी प्रतियोगितामा काठमाण्डौ तीन खेलमा दुई बराबरी र एक हारसहित दुई अङ्कका साथ छैटाैं स्थानमा छ ।

बुटवल लुम्बिनी समान खेलमा दुई हार र एक बराबरीसहित एक अङ्कका सात पुछारमा रहेको छ । एनएसएलको फाइनल खेल वैशाख १३ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?