काठमाडौं । ६ किलो कोकिनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् ।बाह्य मुलुकबाट हवाई मार्ग हुँदै नेपाल भित्रिएका ती व्यक्तिलाई कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको लागुऔषध ब्यूरोले जनाएको छ । पक्राउ पर्नेको थप विवरण भने ब्यूरोले सार्वजनिक गरेको छैन । घटनाबारे आज बिहीबार पत्रकार सम्मलेन गरेर जानकारी दिइने ब्यूरोले जनाएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच