एनपीएल : छक्काबिनै सकियो कर्णालीको इनिङ, सुदूरपश्चिमलाई १०२ रनको झिनो लक्ष्य

एनपीएल : छक्काबिनै सकियो कर्णालीको इनिङ, सुदूरपश्चिमलाई १०२ रनको झिनो लक्ष्य

अर्थ चौतारी

एनपीएल : छक्काबिनै सकियो कर्णालीको इनिङ, सुदूरपश्चिमलाई १०२ रनको ...

A A- A+

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएली)मा सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्स १०१ रनमा रोकिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन मात्र बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?