गायक तथा अभिनेता यश कुमारको नयाँ गीत ‘हिरो’ सार्वजनिक

गायक तथा अभिनेता यश कुमारको नयाँ गीत ‘हिरो’ सार्वजनिक

अर्थ चौतारी

गायक तथा अभिनेता यश कुमारको नयाँ गीत ‘हिरो’ सार्वजनिक

A A- A+

काठमाडौँ । गायक तथा अभिनेता यश कुमारले नयाँ गीत ‘हिरो’ सार्वजनिक भएको छ । गीतमा यश कुमारकै शब्द, संगीत र स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा अभिनेत्री गरिमा शर्मा, दिपेन्द्र सोनाम र रोजेन सुन्दासको अभिनय छ । गायक यश कुमार पनि भिडियोमा अतिथि भूमिकामा देखिएका छन् ।
भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । गीतको भिडियो मार्फत गायक यश कुमारले आत्महत्या दुरुत्साहनको मुद्दा उठान गरेका छन् । पछिल्लो समय सानो सानो कुरालाई लिएर आत्महत्याका केशहरु बढी रहेकाले पनि आफूलाई यो मुद्दा उठाउनुपर्छ भन्ने लागेकाले यश कुमारले बताए । गीतमा हरि हुँमागाईको छायांकन, विकास धमलाको सम्पादन छ ।

भिडियो

https://youtu.be/eHbZoEa71HQ?si=zmkTi-UkP0x-4khK

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?