शैल्यशिखर नगरपालिकाका २ जना कृषि प्राविधिक घुससहित पक्राउ

शैल्यशिखर नगरपालिकाका २ जना कृषि प्राविधिक घुससहित पक्राउ

अर्थ चौतारी

शैल्यशिखर नगरपालिकाका २ जना कृषि प्राविधिक घुससहित पक्राउ

A A- A+

दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना कृषि प्राविधिक घुससहित पक्राउ परेका छन् । अधिकृत मोहनसिंह धामी र अर्का कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियारले ४ लाख १२ हजार नगदसहित पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ४५ लाख ६० हजारका पाँच थान चेक र अशोकको नाममा काटिएको दुई लाख ५० हजारका थप दुई थान चेकसमेत बरामद गरिएको अख्तियारले जनाएको छ ।

दुवै जनालाई कञ्चनपुरबाट खटिएको अख्तियारको टोलीले कैलालको धनगढी उपमहानगरपालिका-४ बोराडाडीबाट असरा ३१ गते नियन्त्रणमा लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?