काठमाडौं। एसीसी वुमन्स एसिया कपमा ऐतिहासिक जित हात पारेपछि नेपाली टोलीकी कप्तान इन्दु बर्मा भक्कानिएकी छन्। सम्झना खड्काले विजयी रनका रूपमा चौका प्रहार गरेपछि पेबेलियनबाट अगाडि दौड्दै उनी क्रिजमा रहेका दुई ब्याटरलाई अँगालो हाल्न पुगेकी थिइन्। त्यसपछि उनी रुन थालेकी थिइन्। नेपालले एसीसी वुमन्स एसिया कपमा पहिलोपटक जित हात पारेको हो। नेपालले एसीसी वुमन्स एसिया कपमा पहिलोपटक जित हात पारेको हो। यसअघि एसिया कपमा ८ खेल खेलेपनि नेपालले जित हात पार्न सकेको छैन। नेपालले सन् २०१२ र २०१६ मा लगातार दुईपटक एसिया कप खेलेको थियो। त्यतिबेला खेलेका सबै ८ खेलमा नेपाल पराजित भएको थियो।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच