काठमाडौँ । नेपाली क्रिकेटर आसिफ सेखले टी–२० विश्वकपमा अनुभवी टिमसँग खेलेर आत्मविश्वास बढेको बताएका छन् । शुक्रबार इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सी काठमाडौँले ब्राण्ड एम्बासडर बनाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । सेखले अनुभवी टिमलाई पनि हराउन सकिन्छ भन्ने आत्मविश्वास बढेको बताए । उनले विश्वकपबाट धेरै सकारात्मक कुराहरू लिन सकिने बताए । विश्वकपमा नेपालले गरेको उत्कृष्ट प्रदर्शनलाई लिएर अफगानिस्तानले आफूसँग खेल्न बोलाउनु राम्रो पक्ष भएको बताए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच