काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले कांग्रेस एमालेमा नैतिकता नभएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्न उपस्थित भएका प्रचण्डले आफूले अल्पमतमा परेसँगै नैतिकता देखाएको भन्दै त्यस्तो नैतिकता तपाईँहरुले देखाउनुभयो नैतिकता भन्दै प्रश्न गरे । उनले भने, ‘अल्पमतमा परेपछि विगतमा एमाले नेतृत्वले कस्तो कस्तो र रणनीतिक महत्वका निर्णय गर्नुभयो । त्यो रेकर्ड इतिहासमा सुरक्षित छ त्यो कसैले मेटाएर मेटिँदैन ।’ कांग्रेसको हकमा पनि त्यही लागु हुने उनको भनाइ छ । डरले कांग्रेस र एमालेलाई जोडेको भन्दै उनले त्यो डर सुशासनको भएको बताए । उनले १७ गतेको सहमतिपछि सरकारलाई धम्क्याउने काम गरेको छ । उनले सरकारले कुनै दीर्घकालीन निर्णय नगरेको पनि बताए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच