प्राधिकरणले थप दुई उद्योगको लाइन काट्यो

प्राधिकरणले थप दुई उद्योगको लाइन काट्यो

अर्थ चौतारी

प्राधिकरणले थप दुई उद्योगको लाइन काट्यो

A A- A+

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिर्ने थप दुई उद्योगको लाइन काटेको छ । भैरहवाको जगदम्बा सिन्थेटिक्स र सिमराको हुलास स्टीलको लाइन काटिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जगदम्बाले २० करोड ५० लाख रुपैयाँ हुलास स्टीलले १४ करोड १२ लाख रुपैयाँ बराबरको बक्यौता तिर्न बाँकी छ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने योजनाअनुसार दुई दिनअघि प्राधिकरणले तीन उद्योगको लाइन काटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?