काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ गठबन्धन बन्ने भएको छ । संविधान संशोधन र नागरिक निराशा चिर्नेगरी कांग्रेस र एमालेबीच गठबन्धन गर्ने सहमति बनेको स्रोतले जनायो ।स्रोतका अनुसार कार्यदलस्तरमा काम टुंगिसकेको छ । अबको केहीबेरमा कांग्रेस सभापति शेरबहादुर देउवा र केपी शर्मा ओलीले समझदारीमा हस्ताक्षर गर्ने स्रोतको दाबी छ । १२ खरी बाट साभार गरिएको।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच