कांग्रेस र एमालेबीच गठबन्धन गर्ने सहमति, देउवा र ओलीले हस्ताक्षर गर्दै

कांग्रेस र एमालेबीच गठबन्धन गर्ने सहमति, देउवा र ओलीले हस्ताक्षर गर्दै

अर्थ चौतारी

कांग्रेस र एमालेबीच गठबन्धन गर्ने सहमति, देउवा र ओलीले ...

A A- A+

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ गठबन्धन बन्ने भएको छ । संविधान संशोधन र नागरिक निराशा चिर्नेगरी कांग्रेस र एमालेबीच गठबन्धन गर्ने सहमति बनेको स्रोतले जनायो ।स्रोतका अनुसार कार्यदलस्तरमा काम टुंगिसकेको छ । अबको केहीबेरमा कांग्रेस सभापति शेरबहादुर देउवा र केपी शर्मा ओलीले समझदारीमा हस्ताक्षर गर्ने स्रोतको दाबी छ । १२ खरी बाट साभार गरिएको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?