बैतडीमा एक पुरुष बेपत्ता भएपछि शिक्षिका पक्राउ

बैतडीमा एक पुरुष बेपत्ता भएपछि शिक्षिका पक्राउ

अर्थ चौतारी

बैतडीमा एक पुरुष बेपत्ता भएपछि शिक्षिका पक्राउ

A A- A+

बैतडी  । बैतडीमा एक पुरुष बेपत्ता भएपछि शिक्षिका पक्राउ परेकी छन् । जिल्लाको पाटन नगरपालिका–६ का ५१ वर्षीय वीरभान सिंह विष्ट बेपत्ता भएपछि शिक्षिका ३६ वर्षीया भागरथी विष्ट पक्राउ परेकी हुन् ।इलाका प्रहरी कार्यालय पाटनले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । वीरभान शनिबारदेखि परिवारको सम्पर्कमा नआएका भन्दै खोजिका लागि उनका भाइ खडक विष्टले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।प्रहरीले आज बिहान ६ बजेबाट सुरक्षाकर्मी परिचालन गरेर खोजी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?