बैतडी । बैतडीमा एक पुरुष बेपत्ता भएपछि शिक्षिका पक्राउ परेकी छन् । जिल्लाको पाटन नगरपालिका–६ का ५१ वर्षीय वीरभान सिंह विष्ट बेपत्ता भएपछि शिक्षिका ३६ वर्षीया भागरथी विष्ट पक्राउ परेकी हुन् ।इलाका प्रहरी कार्यालय पाटनले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । वीरभान शनिबारदेखि परिवारको सम्पर्कमा नआएका भन्दै खोजिका लागि उनका भाइ खडक विष्टले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।प्रहरीले आज बिहान ६ बजेबाट सुरक्षाकर्मी परिचालन गरेर खोजी गरिरहेको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच