मोरङ । मोरङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जहदा गाउँपालिका–१ झैलाचोक बस्ने ४५ वर्षीया रेवती सरबरीयाको करेन्ट लागेर बिहीबार मृत्यु भएको हो ।आफ्नै घरमा मोटर चलाएर लुगा धुने क्रममा विद्युत् सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएकी उनको मकालु अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।साथै करेन्ट लागेर घाइते भएकी उनकै बुहारी २५ वर्षीया चन्द्रिका सरबरीयाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच