काठमाडौँ। गायक राजेश पायल राईको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘जहिले देखि नजर जुध्यो’बोलको गीतमा समीर राईको शब्द रचना र बलराम राजबंशीको संगीत रहेको छ। माया प्रेमका शब्द समेटेर बनेको गीतको भिडियोमा श्री देव भट्टराई र स्नेहा जोशी फिचर्ड छन्।
बिजय भुर्तेलको निर्देशन रहेको गीतमा युदिन योन्जनको छायांकन,अनुप डंगोलको कोरियोग्राफी र बिजय राज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको छ। भिडियो मेला इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ
हेर्नुहोस भिडियो:

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच