कैलाली । कैलालीको टीकापुरबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । जिल्ला अदालत कैलालीको फैसलाले बन मुद्दामा ११ हजार ६८०जरिवाना ठहर भई फरार रहेका मुद्दाका फरार प्रतिवादी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा टीकापुर नगरपालिका – १ का ३४ वर्षीय जनक बहादुर गाहा मगर रहेका छन् ।शनिबार इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच