लागूऔषध मुद्दामा फरार रहेका कैलालीका एक जना पक्राउ

लागूऔषध मुद्दामा फरार रहेका कैलालीका एक जना पक्राउ

अर्थ चौतारी

लागूऔषध मुद्दामा फरार रहेका कैलालीका एक जना पक्राउ

A A- A+

लागूऔषध मुद्दामा फरार रहेका कैलालीका एक जना पक्राउ परेका छन्।जिल्ला अदालत कैलालीको मिति २०८० मंसिर ५ गतेको फैसलाले लागूऔषध मुद्दामा ३ महिना कैद सजाय तोकेपछि फरार रहेका घोडाघोडी नगरपालिका–८ दिपनगर बस्ने ३१ वर्षीय फैसल खाँन पक्राउ परेका हुन्। खाँनलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?