कैलालीको टीकापुरबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ

कैलालीको टीकापुरबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ

अर्थ चौतारी

कैलालीको टीकापुरबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ

A A- A+

कैलाली । कैलालीको टीकापुरबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । जिल्ला अदालत कैलालीको फैसलाले बन मुद्दामा ११ हजार ६८०जरिवाना ठहर भई फरार रहेका मुद्दाका फरार प्रतिवादी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा टीकापुर नगरपालिका – १ का ३४ वर्षीय जनक बहादुर गाहा मगर रहेका छन् ।शनिबार  इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?