राजनीतिक पूर्वाग्रहको आधारमा खडा गरिएका मुद्दा सत्यको उज्यालोबाट कहिल्यै टिक्दैनन् : बेदुराम भुसाल

राजनीतिक पूर्वाग्रहको आधारमा खडा गरिएका मुद्दा सत्यको उज्यालोबाट कहिल्यै टिक्दैनन् : बेदुराम भुसाल

अर्थ चौतारी

राजनीतिक पूर्वाग्रहको आधारमा खडा गरिएका मुद्दा सत्यको उज्यालोबाट कहिल्यै ...

A A- A+

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसालले अध्यक्ष माधवकुमार नेपालविरुद्ध राजनीतिक पूवाग्रहका आधारमा मुद्दा दायर भएको प्रतिक्रिया दिएका छन्  ।

बिहीबार पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै भुसालले अध्यक्ष नेपालमाथि राजनीतिक पूर्वाग्रहका आधारमा भ्रष्टाचार मुद्दा चलाइएको भन्दै यसको राजनीतिक रुपले प्रतिवाद गर्ने बताएका हुन् । त्यस्तै उनले अदालतमा नै मुद्दा दर्ता भएकाले कानुनी लडाई पनि लड्ने उल्लेख गरे ।

माधव नेपालमाथि पहिलेदेखि नै राजनीतिक आक्रमण भइरहेको र अहिले त्यसैको निरन्तरता भएको उनले बताए । राजनीतिक पूर्वाग्रह कसले साँधेको छ भन्न सवैलाई स्पष्ट रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?