शान्त बन्दै गठ्ठाघर, सडकबाट उठाइयो शव

शान्त बन्दै गठ्ठाघर, सडकबाट उठाइयो शव

अर्थ चौतारी

शान्त बन्दै गठ्ठाघर, सडकबाट उठाइयो शव

A A- A+

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएपछि स्थानीयले ट्राफिक प्रहरीविरुद्ध नाराबाजी गरेका छन् ।ट्राफिक प्रहरीको कारण महिलाको मृत्यु भएको भन्दै स्थानीयहरुले ट्राफिक प्रहरीविरुद्ध प्रदर्शन गरेका हुन्  आक्रोशित स्थानीयले ट्रकको ठक्करबाट मृत्यु भएको महिलाको शव उठाउन दिएका थिएनन । शवबहान आएपनि स्थानीयले प्रदर्शन गरेपछि केहीबेर प्रहरी र स्थानीयको घम्साघम्सी भएको थियो । प्रहरीले सहजीकरण गरिदिएपछि शव शववहानमा पठाएको छ ।

.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?