कुलमानले गरे आगामी चुनाबमा उठ्ने संकेत

कुलमानले गरे आगामी चुनाबमा उठ्ने संकेत

अर्थ चौतारी

कुलमानले गरे आगामी चुनाबमा उठ्ने संकेत

A A- A+

काठमाडौँ, २२ चैत । ‘म एउटा जिम्मेबार नागरिक हो, अब म कर्मचारी रहिनँ, सदैव देशको हित र समृद्धिका लागि जुनसुकै जिम्मेवारी लिन तयार छु’, उनले भने । २०७९ को चुनावमा पनि उनलाई नेकपा माओवादी केन्द्रले काठमाडौंमा टिकट दिन चाहेको थियो । तर, कुलमानले त्यसबेला प्राधिकरण छाडेर माओवादीबाट चुनाव नउठ्ने अडान लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?