२ हजार हेक्टर क्षेत्रमा फलफूल खेती विस्तार गरिने

२ हजार हेक्टर क्षेत्रमा फलफूल खेती विस्तार गरिने

अर्थ चौतारी

२ हजार हेक्टर क्षेत्रमा फलफूल खेती विस्तार गरिने

A A- A+

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा पहाडी क्षेत्रको २ हजार हेक्टर क्षेत्रमा फलफूल खेती विस्तार गरिने भएको छ ।  आगामी आर्थिक वर्षभित्र ७ हजार फलफूल बिरुवा उत्पादन गर्ने भएको छ । १४ वटा सरकारी फर्म सुधार कार्यक्रम सञ्चालन गर्ने अर्थमन्त्री वर्षमान पुनले बताए । आगामी आर्थिक वर्षमा फलफूल विकासका लागि १ अर्ब ४४ करोड विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?