दाङमा वडाध्यक्ष विष्टमाथि त्रिशूल प्रहार

दाङमा वडाध्यक्ष विष्टमाथि त्रिशूल प्रहार

अर्थ चौतारी

दाङमा वडाध्यक्ष विष्टमाथि त्रिशूल प्रहार

A A- A+

काठमाडौँ। दाङ देउखुरीको राजपुर गाउँपालिकामा एक जना वडा अध्यक्षमाथि त्रिशूल प्रहार भएको छ ।

मंगलबार दिउँसो राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष टङ्क विष्टमाथि कार्यकक्षभित्रै त्रिशूल जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख (एसपी) राम बहादुर केसीले बताए ।

एसपी केसीका अनुसार उनको लमही अस्पतालमा उपचार भइरहेको छ ।

राजपुर गाउँपालिका वडा नम्बर ६ खयरभट्टी निवासी २० वर्षीय विजय नेपालीले वडाध्यक्ष विष्टमाथि दिउँसो छातीको बायाँ भागमा त्रिशूल प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?