काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा पहाडी क्षेत्रको २ हजार हेक्टर क्षेत्रमा फलफूल खेती विस्तार गरिने भएको छ । आगामी आर्थिक वर्षभित्र ७ हजार फलफूल बिरुवा उत्पादन गर्ने भएको छ । १४ वटा सरकारी फर्म सुधार कार्यक्रम सञ्चालन गर्ने अर्थमन्त्री वर्षमान पुनले बताए । आगामी आर्थिक वर्षमा फलफूल विकासका लागि १ अर्ब ४४ करोड विनियोजन गरिएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच