मनमोहन सिंहको निधनले सलमानको ट्रेलर लन्च स्थगित

मनमोहन सिंहको निधनले सलमानको ट्रेलर लन्च स्थगित

अर्थ चौतारी

मनमोहन सिंहको निधनले सलमानको ट्रेलर लन्च स्थगित

A A- A+

मुम्बई- भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निधनले बलिउड पनि शोकमा परेको छ ।

सलमान खानको ५९ औं जन्मदिनको अवसरमा नयाँ फिल्म सिकन्दरको टिजर रिलिज हुन लागेको थियो । तर सिंहको निधनले मिति अचानक सरेको जानकारी दिइएको छ। पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनका कारण अब यो टिजर भोलि अर्थात २८ डिसेम्बर बिहान ११ः०७ बजे रिलिज हुने भएको छ ।

सिकिन्दरका निर्माता साजिद नाडियाडवालाले सामाजिक सञ्जालमार्फत ट्रेलरको मिति पोष्टपेन्ड भएको घोषणा गरेका हुन् । जुन ट्रेलर लन्च गरिने भनिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?