मुम्बई- भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निधनले बलिउड पनि शोकमा परेको छ ।
सलमान खानको ५९ औं जन्मदिनको अवसरमा नयाँ फिल्म सिकन्दरको टिजर रिलिज हुन लागेको थियो । तर सिंहको निधनले मिति अचानक सरेको जानकारी दिइएको छ। पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनका कारण अब यो टिजर भोलि अर्थात २८ डिसेम्बर बिहान ११ः०७ बजे रिलिज हुने भएको छ ।
सिकिन्दरका निर्माता साजिद नाडियाडवालाले सामाजिक सञ्जालमार्फत ट्रेलरको मिति पोष्टपेन्ड भएको घोषणा गरेका हुन् । जुन ट्रेलर लन्च गरिने भनिएको थियो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच