काठमाडौं । कमेडी च्याम्पियनबाट चर्चामा आएका गायक तथा कमेडियन हिक्मत महराको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ३० वर्षीय हिक्मत महरा दुर्घटनामा परेका हुन्।
महरा स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ शीर्ष ४ मा पुगेका थिए। रियालिटी शोमा दिएको प्रस्तुतिले उनी चर्चामा आएका थिए।
उनै उदीयमान कमेडियन महराको दुर्घटनामा निधन भएको हो। महराले चलाएको मोटरसाइकल कैलालीको गोदावरी नगरपालिका–४ मा दुर्घटनामा परेको थियो।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच