बर्दियामा चट्याङ लागेर खेतमा जोतिरहेका एक जनाको मृत्यु

बर्दियामा चट्याङ लागेर खेतमा जोतिरहेका एक जनाको मृत्यु

अर्थ चौतारी

बर्दियामा चट्याङ लागेर खेतमा जोतिरहेका एक जनाको मृत्यु

A A- A+

बर्दिया । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो । चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?