पहारिलो घाममा क्रिकेटको मज्जा (तस्बिरहरू)

पहारिलो घाममा क्रिकेटको मज्जा (तस्बिरहरू)

अर्थ चौतारी

पहारिलो घाममा क्रिकेटको मज्जा (तस्बिरहरू)

A A- A+

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले काठमाडौं गुर्खाज र चितवन राइनोज भिडिरहेका छन् । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौं ब्याटिङ गरेको छ  त्रिवि क्रिकेट मैदानमा खेल हेर्ने दर्शकहरुको ठूलो भीड लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?