विधेयकमाथि अख्तियारले दियो १० बुँदे सुझाव

विधेयकमाथि अख्तियारले दियो १० बुँदे सुझाव

अर्थ चौतारी

विधेयकमाथि अख्तियारले दियो १० बुँदे सुझाव

A A- A+

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि आफ्ना सुझाव प्रस्तुत गरेको छ । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सुझाव प्रस्तुत गरिएको हो । आयोगले १० बुँदामा आफ्ना सुझाव समितिसमक्ष पेस गरेको छ ।

सुझाव पढ्नोस्–

a1-1723702774.jpg

a2-1723702774.jpg

a3-1723702774.jpg

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?