काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले काठमाडौं गुर्खाज र चितवन राइनोज भिडिरहेका छन् । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौं ब्याटिङ गरेको छ त्रिवि क्रिकेट मैदानमा खेल हेर्ने दर्शकहरुको ठूलो भीड लागेको छ ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच